अब रुकुमपूर्वको सानीभेरी नदीमा पनि र्‍याफ्टिङः जलयात्राको परीक्षण सफल

<p>रुकुमपूर्व । रुकुमपूर्वको सानीभेरी नदीमा साहासिक पर्यटनअन्तर्गत जलयात्राको परीक्षण सफल भएको छ । सिस्ने गाउँपालिकाको आर्थिक सहयोगमा संस्कृति तथा पर्यटन विकास केन्द्रले सो जलयात्राको सम्भाव्यता अध्ययन गरेकोे थियो । सिस्ने गाउँपालिका वडा नम्बर ६ बालुवाबाट शुरु गरिएको जलयात्रा वडा नम्बर ७ को सान्चौरसम्म पुगी सम्पन्न गरिएको केन्द्रका अध्यक्ष पहलसिंह घर्तीमगरले बताए । उनले नदीमा जलयात्रा [&hellip;]</p>

Share News