एभरेष्ट बैंकका ग्राहकहरुलाई होटल सांग्रिलामा १५ प्रतिशत छुट

<p>काठमाडौं एभरेष्ट बैंकका ग्राहकले होटल सांग्रिलामा १५ प्रतिशत छुट पाउने भएका छन् । उक्त बैंक र होटलबीच सो मात्राको छुट दिने सम्बन्धी सम्झौता भएको छ । सम्झौता अनुसार एभरेष्ट बैंकका ग्राहकले बैंकको डेबिट वा क्रेडिट कार्ड देखाएर होटलको खाना, पेय पदार्थ र बेकरीमा सो मात्रामा छुट पाउने छन् । हालसम्म बैंकको ९५ शाखाहरु, ३१ राज्वस्व [&hellip;]</p>

काठमाडौं एभरेष्ट बैंकका ग्राहकले होटल सांग्रिलामा १५ प्रतिशत छुट पाउने भएका छन् । उक्त बैंक र होटलबीच सो मात्राको छुट दिने सम्बन्धी सम्झौता भएको छ ।

सम्झौता अनुसार एभरेष्ट बैंकका ग्राहकले बैंकको डेबिट वा क्रेडिट कार्ड देखाएर होटलको खाना, पेय पदार्थ र बेकरीमा सो मात्रामा छुट पाउने छन् ।

हालसम्म बैंकको ९५ शाखाहरु, ३१ राज्वस्व सङ्गकलन काउन्टरहरु र १०३ स्थानमा एटिएम रहेका छन् ।

Share News