कैलालीमा ३ कराेड लगानीमा भ्यूटावरसहितको घण्टाघर बन्दै

<p>लम्की । कैलालीको टीकापुरमा भ्यूटावरसहितको घण्टाघर निर्माण भइरहेको छ । निर्माण कम्पनीका अनुसार अहिलेसम्म ७० प्रतिशत काम भइसकेको छ । नेपाल सरकारको सघन शहरी विकास कार्यक्रमबाट रु तीन करोड २६ लाख ४२ हजार २६६ लागतमा सो निर्माण जारी रहेको टीकापुर नगरपालिकाले जनाएको छ । घण्टाघरको उचाइ २८ मिटर हुने र हालसम्म १८ मिटर सम्पन्न भइसकेको [&hellip;]</p>

Share News