कोरोना रोकथाम कोषमा बीमा समितिले २ करोड दिने

<p>काठमाडाैं । कोरोना रोकथाम कोषमा बीमा समितिले २ करोड रूपैयाँ सहयाेग गर्ने भएकाे छ । बीमा कम्पनीहरुको नियमनकारी निकाय बीमा समितिको सोमबार बसेको सञ्चालक समिति बैठकले उक्त  निर्णय गरेकाे हाे । सरकारले कोभिड–१९ सङ्क्रमण रोकथाम नियन्त्रण तथा उपचारकाे लागी चैत ९ गते मात्र उक्त काेष स्थापनाका गरेकाे  थियाे ।</p>

काठमाडाैं । कोरोना रोकथाम कोषमा बीमा समितिले २ करोड रूपैयाँ सहयाेग गर्ने भएकाे छ । बीमा कम्पनीहरुको नियमनकारी निकाय बीमा समितिको सोमबार बसेको सञ्चालक समिति बैठकले उक्त  निर्णय गरेकाे हाे ।

सरकारले कोभिड–१९ सङ्क्रमण रोकथाम नियन्त्रण तथा उपचारकाे लागी चैत ९ गते मात्र उक्त काेष स्थापनाका गरेकाे  थियाे ।

Share News