मोहन ओझाले भनेः सात दिनभित्र कोरोना उन्मुलन गरिदिन्छु

<p>काठमाडौँ । नेपाल व्यवस्थापन संघका सदस्य मोहन ओझाले सात दिन भित्र कोराना उन्मुलन गर्ने दाबी गरेका छन् । नेपालमा कोरोना भाइरसले सताईरहेको बेला ओझाले सामाजिक सञ्जाल मार्फत यस्तो दाबी गरेका हुन् । उनले आज सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन ‘हेलो सरकार, अनिल कपुरको फिल्म नायकमा जस्तै चौबीस घण्टाको मुख्यमन्त्री जस्तै गरेर होइन जम्मा सात दिनको [&hellip;]</p>

काठमाडौँ । नेपाल व्यवस्थापन संघका सदस्य मोहन ओझाले सात दिन भित्र कोराना उन्मुलन गर्ने दाबी गरेका छन् । नेपालमा कोरोना भाइरसले सताईरहेको बेला ओझाले सामाजिक सञ्जाल मार्फत यस्तो दाबी गरेका हुन् ।

उनले आज सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन ‘हेलो सरकार, अनिल कपुरको फिल्म नायकमा जस्तै चौबीस घण्टाको मुख्यमन्त्री जस्तै गरेर होइन जम्मा सात दिनको प्रधानमन्त्री देऊ । यो देशमा रहेका सबै प्रकारका भाइरसको उन्मुलन गरिदिन्छु भनेर ओझाले लेखेका छन् ।

Share News