अन्तर्राष्ट्रिय हवाई उडान बैशाख तीन गतेसम्म बन्द

<p>काठमाडौं । सरकारले अन्तर्राष्ट्रिय हवाई उडान बैशाख तीन गतेसम्म बन्द गर्ने भएको छ । कोरोना रोकथामसम्बन्धी उच्चस्तरीय समितिको आइतबार बसेको बैठकल सो निर्णय गरेको हो । यसअघि प्रधानमन्त्री केपी शर्मा ओलीले देशबासीलाई सम्बोधन गर्दै चैत ९ देखि १८ गतेसम्म नेपाल आउने अन्तर्रा्ष्ट्रिय उडानमा रोक लगाउने घोषणा गरेका थिए ।</p>

काठमाडौं । सरकारले अन्तर्राष्ट्रिय हवाई उडान बैशाख तीन गतेसम्म बन्द गर्ने भएको छ । कोरोना रोकथामसम्बन्धी उच्चस्तरीय समितिको आइतबार बसेको बैठकल सो निर्णय गरेको हो ।

यसअघि प्रधानमन्त्री केपी शर्मा ओलीले देशबासीलाई सम्बोधन गर्दै चैत ९ देखि १८ गतेसम्म नेपाल आउने अन्तर्रा्ष्ट्रिय उडानमा रोक लगाउने घोषणा गरेका थिए ।

Share News