सुनसान काठमाडौंका सडक (फोटोफिचर)

<p>काठमाडौं । नेपाल सरकारले कोरोनाभाइरसको जोखिमलाई ध्यान दिँदै गत मङ्गलवार बिहानबाट लागु हुनेगरी अत्यावश्यक सेवाबाहेक अरू कामका लागि घरबाहिर निस्किन नपाउने गरी लकडाउन गरेको छ। सरकारले चैत २५ गतेसम्मका लागि लकडाउन गरेसँगै अहिले काठमाडाैं लगायत देशैभरका सडक खाली भएका हुन् । सडकमा अत्यावश्यक सेवा बाहेका सवारी साधनहरूकाे आवगमन ठप्प छ । आज मंगलबार देशकाे राजधानी [&hellip;]</p>

काठमाडौं । नेपाल सरकारले कोरोनाभाइरसको जोखिमलाई ध्यान दिँदै गत मङ्गलवार बिहानबाट लागु हुनेगरी अत्यावश्यक सेवाबाहेक अरू कामका लागि घरबाहिर निस्किन नपाउने गरी लकडाउन गरेको छ।

सरकारले चैत २५ गतेसम्मका लागि लकडाउन गरेसँगै अहिले काठमाडाैं लगायत देशैभरका सडक खाली भएका हुन् । सडकमा अत्यावश्यक सेवा बाहेका सवारी साधनहरूकाे आवगमन ठप्प छ ।

आज मंगलबार देशकाे राजधानी काठमाडाैंका सडक कस्ता देखिएका छन् त ?  लकडाउनको सातौं दिन यस्ता देखिए काठमाडौंका सडक ।

Share News