कर्मचारी सञ्चय कोषको अध्यक्षमा रामशरण पुडासैनी

<p>काठमाडौं । कर्मचारी सञ्चय कोषको अध्यक्ष पदमा रामशरण पुडासैनी नियुक्त भएका छन् । अर्थमन्त्रालयका राजश्व सचिव रहेका पुडासैनीले अर्थमन्त्री डा. युवराज खतिवडाबाट कोषको अध्यक्ष पद शपद गरेको कोषका प्रवक्ता ओमकृष्ण श्रेष्ठले बताएका छन् । यसअघि कोषको सो पदमा शिशिरकुमार ढुंगाना रहेका थिए । हाल अर्थसचिवको पदमा सरुवा भएसँगै अर्थमन्त्री डा. खतिवडाले पुडासैनीलाई गत चैत ९ [&hellip;]</p>

काठमाडौं । कर्मचारी सञ्चय कोषको अध्यक्ष पदमा रामशरण पुडासैनी नियुक्त भएका छन् । अर्थमन्त्रालयका राजश्व सचिव रहेका पुडासैनीले अर्थमन्त्री डा. युवराज खतिवडाबाट कोषको अध्यक्ष पद शपद गरेको कोषका प्रवक्ता ओमकृष्ण श्रेष्ठले बताएका छन् ।

यसअघि कोषको सो पदमा शिशिरकुमार ढुंगाना रहेका थिए । हाल अर्थसचिवको पदमा सरुवा भएसँगै अर्थमन्त्री डा. खतिवडाले पुडासैनीलाई गत चैत ९ गतेको बैंठकमा अध्यक्षको रुपमा नियुक्त गरेका थिए ।

Share News