कोरोनाको कहर किसानमा: दानाको अभाव, दूध उत्पादन घट्यो

<p>पाल्पा माथागढी गाउँपालिका-२ रुप्सेका अगुवा कृषक कृष्ण भट्टराईले दैनिक कम्तीमा एक सय लिटर दूध उत्पादन गर्थे । दूध बिक्रीबाट राम्रो आम्दानी गर्ने उनलाई अहिले भने दानाको अभावले अप्ठेरोमा पारेको छ । उनले गाईको दाना नपाएको धेरै दिन भयो । घाँसपातले मात्र नपुग्ने भएपछि दूध उत्पादन घटेको छ । त्यसैले भट्टराइ यतिखेर चिन्तामा छन् । विश्वव्यापी [&hellip;]</p>

Share News