लकडाउन पछि कौसीबाट नियाल्दै सनसिटीका वासिन्दा, सबै त्रसित मुद्रामा (फाेटाेफिचर)

<p>काठमाडाैं । काठमाडौंको पेप्सीकोलास्थित सनसिटी अपार्टमेन्ट जहाँ कोरोना लागेका दुई जना सङ्क्रमित भेटिएको पुष्टी भएको छ । हाल उक्त अपार्टमेन्ट पूर्णरुपमा लकडाउन गरिएको छ । त्यहाँ १५ सयको सङ्ख्यामा मानिसहरु बस्ने गरेका छन् । सनसिटी अपार्टमेन्टको कौसीबाट नियाल्दै काठमाडौंको पेप्सीकोलास्थित सनसिटी अपार्टमेन्टमा लकडाउनका बेला कौसीबाट बाहिर नियालिरहेको एक परिवार । सनसिटी अपार्टमेन्टमा त्रसित मुद्रामा युवक [&hellip;]</p>

Share News