निमबसबजारले गर्यो विरगंजमा सेवा विस्तार

<p>काठमाडांै । निम्बसबजारले विरगंजमा पनि आफ्नो सेवा विस्तार गरेको छ । अनलाईन सपिङ सेवा प्रदान गर्दै आएको निमबसबजारले विरगंजमा पनि आफ्नो सेवा विस्तार गरेको हो । हाल निमबसले ग्राहकहरुलाई आफूलाई अत्यावश्यक पर्ने सामान मात्र डेलिभर गरिरहेको छ । चैत ९ गतेदेखि निमबसले अत्यावश्यक सामाग्रीको लागि  http://www.nimbusbazar.com मा अर्डर लिईरहेको छ ।</p>

काठमाडांै । निम्बसबजारले विरगंजमा पनि आफ्नो सेवा विस्तार गरेको छ ।

अनलाईन सपिङ सेवा प्रदान गर्दै आएको निमबसबजारले विरगंजमा पनि आफ्नो सेवा विस्तार गरेको हो ।

हाल निमबसले ग्राहकहरुलाई आफूलाई अत्यावश्यक पर्ने सामान मात्र डेलिभर गरिरहेको छ । चैत ९ गतेदेखि निमबसले अत्यावश्यक सामाग्रीको लागि  http://www.nimbusbazar.com मा अर्डर लिईरहेको छ ।

Share News