अब सडक तथा गल्लीमा निस्किए पनि पक्राउ परिने

<p>काठमाडौं । कोरोेना भाइरसको संक्रमणको संख्या वृद्धि भए पछि लकडाउन कडाई हुने भएको छ । काठमाडौं जिल्ला प्रशासनले अब विभिन्न बहानामा भित्री सडक तथा गल्लीमा निस्किने व्यक्तिलाई पनि पक्राउ गर्ने निर्णय गरेको छ । जिल्ला सुरक्षा समितिकोे शुक्रबार दिउँसो बसेको बैठकले मानिसको अनावश्यक भीड नियन्त्रण गर्न यो नियम लागू गर्ने निर्णय गरेको हो । अति [&hellip;]</p>

काठमाडौं । कोरोेना भाइरसको संक्रमणको संख्या वृद्धि भए पछि लकडाउन कडाई हुने भएको छ । काठमाडौं जिल्ला प्रशासनले अब विभिन्न बहानामा भित्री सडक तथा गल्लीमा निस्किने व्यक्तिलाई पनि पक्राउ गर्ने निर्णय गरेको छ ।

जिल्ला सुरक्षा समितिकोे शुक्रबार दिउँसो बसेको बैठकले मानिसको अनावश्यक भीड नियन्त्रण गर्न यो नियम लागू गर्ने निर्णय गरेको हो । अति आवश्यक बस्तु बोकेको सवारी, एम्बुलेन्स, शव बाहन बोकिएका गाडीले भने बिना पास नै आवागमन गर्न पाउनेछन् ।

 

Share News