बारामा पनि पत्रकारलाई कोरोना संक्रमण

<p>काठमाडौं । बाराका कोरोना संक्रमित पत्रकार भएको खुलेको छ । सोमबार स्वास्थ्य मन्त्रालयले प्रेस विज्ञप्ती जारी गर्दै बाराका एक जना र रौतहटका ८ जनामा कोरोना पुष्टि भएको जानकारी दिएको छ । यसअघि पर्सामा सक्रिय २, उदयपुरमा १ र जनकपुरमा १ जना पत्रकारमा पनि कोरोना संक्रमण पुष्टि भएको थियो । योसँगै कुल कोरोना संक्रमित पत्रकारको संख्या [&hellip;]</p>

काठमाडौं । बाराका कोरोना संक्रमित पत्रकार भएको खुलेको छ । सोमबार स्वास्थ्य मन्त्रालयले प्रेस विज्ञप्ती जारी गर्दै बाराका एक जना र रौतहटका ८ जनामा कोरोना पुष्टि भएको जानकारी दिएको छ ।

यसअघि पर्सामा सक्रिय २, उदयपुरमा १ र जनकपुरमा १ जना पत्रकारमा पनि कोरोना संक्रमण पुष्टि भएको थियो । योसँगै कुल कोरोना संक्रमित पत्रकारको संख्या ५ पुगेको छ । संक्रमित पत्रकारहरूको देशका विभिन्न अस्पतालमा उपचार भइरहेको छ ।

Share News