जेठ मसान्तसम्म हवाई उडान बन्द गर्ने निर्णय

<p>काठमाडौं । सरकारले घरेलु तथा अन्तर्राष्टिय हवाई उडानमा लगाएको रोक जेठ मसान्तसम्म लम्ब्याउने भएको छ । कोभिड–१९ रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समितिलकाे बुधबार बसेको बैठकले जेठ १८ सम्म रहेको उडान रोकलाई जेठ मसान्तसम्म लम्ब्याउने निर्णय गरेको हो ।</p>

काठमाडौं । सरकारले घरेलु तथा अन्तर्राष्टिय हवाई उडानमा लगाएको रोक जेठ मसान्तसम्म लम्ब्याउने भएको छ ।

कोभिड–१९ रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समितिलकाे बुधबार बसेको बैठकले जेठ १८ सम्म रहेको उडान रोकलाई जेठ मसान्तसम्म लम्ब्याउने निर्णय गरेको हो ।

Share News