पर्यटन यातायात र निर्माण तर्फको उद्योग संकुचित हुने

<p>काठमाडाैं । अर्थमन्त्री डा. युवराज खतिवडाले पर्यटन यातायात निर्माण तर्फको उद्योग संकुचित हुने बताएका छन् । संघिय सदनको दुवै सदनको संयुक्त बैठकमा आगामी आर्थिक वर्ष २०७७र७८ को बजेट प्रस्तुत गर्दै उनले सो कुरा बताएका हुन् । काेराेना भाइरसकेा कारण धेरै क्षेत्रलाई असर परेकाे बताउँदै उनले यसले पर्यटन यातायात निर्माण तर्फको उद्योग संकुचित हुने अनुमान सरकारले गरेकाे बताए [&hellip;]</p>

काठमाडाैं । अर्थमन्त्री डा. युवराज खतिवडाले पर्यटन यातायात निर्माण तर्फको उद्योग संकुचित हुने बताएका छन् ।

संघिय सदनको दुवै सदनको संयुक्त बैठकमा आगामी आर्थिक वर्ष २०७७र७८ को बजेट प्रस्तुत गर्दै उनले सो कुरा बताएका हुन् ।

काेराेना भाइरसकेा कारण धेरै क्षेत्रलाई असर परेकाे बताउँदै उनले यसले पर्यटन यातायात निर्माण तर्फको उद्योग संकुचित हुने अनुमान सरकारले गरेकाे बताए ।

अब सरकारले साे क्षेत्रकाे अार्थिक पुनर्जीवनका लागि सरकराले तीव्रताका साथ काम गर्ने उनले बताए ।

Share News