पर्यटन विकासका लागि १ अर्ब २६ करोड रुपैयाँ विनियोजन, एक प्रदेश एक पर्यटन केन्द्र स्थापना हुने

<p>काठमाडौं । सरकारले पर्यटन विकासका लागि १ अर्ब २६ करोड रुपैयाँ विनियोजन गरेको छ । उनले संघिय सदनको दुवै सदनको संयुक्त बैठकमा आगामी आर्थिक वर्ष २०७७/७८ को बजेट प्रस्तुत गर्दै उनले सो कुरा बताएका हुन् । अर्थमन्त्री डा. युवराज खतिवडाले पर्यटन सेवाको विकास र पुर्नत्थानका लागि सो रकम छुट्याएको बताएका हुन् । उनले एक प्रदेश [&hellip;]</p>

काठमाडौं । सरकारले पर्यटन विकासका लागि १ अर्ब २६ करोड रुपैयाँ विनियोजन गरेको छ ।

उनले संघिय सदनको दुवै सदनको संयुक्त बैठकमा आगामी आर्थिक वर्ष २०७७/७८ को बजेट प्रस्तुत गर्दै उनले सो कुरा बताएका हुन् ।

अर्थमन्त्री डा. युवराज खतिवडाले पर्यटन सेवाको विकास र पुर्नत्थानका लागि सो रकम छुट्याएको बताएका हुन् । उनले एक प्रदेश एक पर्यटन केन्द्र स्थापना गर्ने बताए ।

 

Share News