अब घुम्त्ती बीमामा सरकारले सघाउँने, बन्द उद्योगको बीमा पोलिसीको म्याद लकडाउन भरी थपिने

<p>काठमाडौं । सरकारले घुम्त्ती बीमा कार्यक्रम संचालन गरी कृषि तथा लघु उद्यम व्यवसायमा बीमाको पहुँच बढाउने भएको छ । आर्थिक वर्ष २०७७/७८ को बजेट प्रस्तुत गर्दै अर्थ मन्त्री डा. युवराज खतिवडाले सो कुरा बताएका हुन् । कोरोना महामारीका कारण संचालनमा आउँन नसकेका उद्योग प्रतिष्ठान तथा यातायातको बीमा पोलिसीको म्याद थपिने भएको छ । उक्त म्याद लक [&hellip;]</p>

काठमाडौं । सरकारले घुम्त्ती बीमा कार्यक्रम संचालन गरी कृषि तथा लघु उद्यम व्यवसायमा बीमाको पहुँच बढाउने भएको छ । आर्थिक वर्ष २०७७/७८ को बजेट प्रस्तुत गर्दै अर्थ मन्त्री डा. युवराज खतिवडाले सो कुरा बताएका हुन् ।

कोरोना महामारीका कारण संचालनमा आउँन नसकेका उद्योग प्रतिष्ठान तथा यातायातको बीमा पोलिसीको म्याद थपिने भएको छ । उक्त म्याद लक डाउनको अवधि भरी थपिने भएको हो ।

 

Share News