युवा तथा खेलकुदमा २ अर्ब ३६ करोड बजेट

<p>काठमाडौं । युवा तथा खेलकुदका लागि २ अर्ब ३६ रुपैयाँ छुट्याईएको छ । अर्थमन्त्री डा. युवराज खतिवडाले आर्थिक वर्ष २०७७/७८ को बजेट भाषण मार्फत खेलकुदकालागि उक्त रकम छुट्याईएको बताएका हुन् ।</p>


काठमाडौं । युवा तथा खेलकुदका लागि २ अर्ब ३६ रुपैयाँ छुट्याईएको छ । अर्थमन्त्री डा. युवराज खतिवडाले आर्थिक वर्ष २०७७/७८ को बजेट भाषण मार्फत खेलकुदकालागि उक्त रकम छुट्याईएको बताएका हुन् ।

Share News