बेकार थन्किएका कार पनि कति सुन्दर, हेर्नुस् तस्वीर

<p>काठमाडौं । यत्तिकै थन्किएर खिया लागिसकेका पुराना कारहरुको फोटो आफ्नो क्यामेरामा कैद गर्नका लागि जर्मन फोटोग्राफर डिटर क्लाइनले युरोप अनि अमेरिकाका ग्रामीण इलाकाको भ्रमण गरेका छन् । आफ्नो यात्राको क्रममा उनले जुन तस्वीर लिए त्यसमा विभिन्न ब्राण्डका टुटेफुटेका, खिया लागेका कारहरु सम्मिलीत छन् । उनले लगभग १ सय ६० ओटा तस्विर लिएको भएपनि यहाँ भने [&hellip;]</p>

काठमाडौं । यत्तिकै थन्किएर खिया लागिसकेका पुराना कारहरुको फोटो आफ्नो क्यामेरामा कैद गर्नका लागि जर्मन फोटोग्राफर डिटर क्लाइनले युरोप अनि अमेरिकाका ग्रामीण इलाकाको भ्रमण गरेका छन् ।

आफ्नो यात्राको क्रममा उनले जुन तस्वीर लिए त्यसमा विभिन्न ब्राण्डका टुटेफुटेका, खिया लागेका कारहरु सम्मिलीत छन् । उनले लगभग १ सय ६० ओटा तस्विर लिएको भएपनि यहाँ भने केही आकर्षक कारहरुको मात्र तस्विर प्रस्तुत गरिएको छ । तस्वीर: बीबीसी

 

Share News