आज नेपाल एयरलाइन्सकाे जहाज नेपाली लिएर जापान उड्दै

<p>काठमाडौं । आज भिसा लागिसकेका नेपाली नागरिकहरु लिएर नेपाल वायुसेवा निगमकाे जहाज  जापानको नारिता उड्ने भएकाे छ । जापानमा भिसा लागिसकेका नेपाली नागरिकलाई लिएर जहाज नारिता उड्न लागिएकाे बताइएकाे छ । नेपालबाट बिहीबार र आगामी २५ गते नारिता उड्ने गरी जहाज चार्टर्ड भएको निगमले जनाएको छ । यी दुई जहाज निजी ट्राभल एजेन्सीले चार्टर्ड गरेको र [&hellip;]</p>

काठमाडौं । आज भिसा लागिसकेका नेपाली नागरिकहरु लिएर नेपाल वायुसेवा निगमकाे जहाज  जापानको नारिता उड्ने भएकाे छ ।

जापानमा भिसा लागिसकेका नेपाली नागरिकलाई लिएर जहाज नारिता उड्न लागिएकाे बताइएकाे छ ।

नेपालबाट बिहीबार र आगामी २५ गते नारिता उड्ने गरी जहाज चार्टर्ड भएको निगमले जनाएको छ । यी दुई जहाज निजी ट्राभल एजेन्सीले चार्टर्ड गरेको र यसमा नेपालस्थित जापानी दूतावासको कुनै भूमिका समेत नरहेको निगमले बताएको छ ।

Share News