सबै उद्योग, व्यापार र व्यवसाय खुल्ने

<p>काठमाडौं । सबै उद्योग, व्यापार, व्यवसाय, पसल  र   डिपार्टमेन्ट स्टोर सञ्चालन हुने भएको छ । सपिङ महल भने अहिले नखेल्ने भएको छ । मन्त्रीपरिषद्को निर्णय सर्वाजनिक गर्दै सञ्चार तथा सूचना प्रविधि मन्त्री डा. युवराज खतिवडाले  सो कुरा बताएका हुन । उद्योग, व्यापार र व्यवासाय र पसल र डिपार्टमेन्ट स्टोर सञ्चालन गर्न सामाजिक दुरी कायम गर्नु पर्ने छ । [&hellip;]</p>

काठमाडौं । सबै उद्योग, व्यापार, व्यवसाय, पसल  र   डिपार्टमेन्ट स्टोर सञ्चालन हुने भएको छ । सपिङ महल भने अहिले नखेल्ने भएको छ । मन्त्रीपरिषद्को निर्णय सर्वाजनिक गर्दै ञ्चार तथा सूचना प्रविधि मन्त्री डा. युवराज खतिवडाले  सो कुरा बताएका हुन ।

उद्योग, व्यापार र व्यवासाय र पसल र डिपार्टमेन्ट स्टोर सञ्चालन गर्न सामाजिक दुरी कायम गर्नु पर्ने छ । सरकारले ४४ प्रकारका उद्योग सञ्चालन गर्ने भनेको थियो । तर सरकारले भने पनि विभिन्न समस्याको कारणले ४४ प्रकारका उद्योग सञ्चालन हुन सकेको थिएन ।

Share News