काठमाडौं । सरकारले प्याकिङ गरेर सेवा दिने गरी रेस्टुरेन्टहरु खुला गर्न दिने भएको छ । बुधबार बसेको मन्त्रिपरिषदको बैठकले प्याकिङ सेवा दिने गरी रेस्टुरेन्टहरु खुला गर्न दिने निर्णय गरेकाे हाे ।
सरकारका प्रवक्ता र सुचना तथा संचारमन्त्री युवराज खतिवडाले बिहिबार पत्रकार सम्मलेन मार्फत साे जानकारी दिएका हुन् ।