हवाई उडान गर्ने समय फेरि लम्बियो, अब असार २१ गतेसम्म बन्द रहने

<p>काठमाडौं। सरकारले आन्तरिक र अन्तर्राष्ट्रिय हवाई उडान असार २१ गतेसम्मका लागि बन्द गर्ने निर्णय गरेकाे छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय स्राेतका अनुसार सरकारले  असार २१ गतेसम्मका आन्तरिक तथा अन्तर्राष्ट्रिय उडान बन्लाद गरेकाे हाे । सरकारले ११ चैत २०७६ बाट लकडाउन घोषणा गरेपछि आन्तरिक तथा अन्तर्राष्ट्रियतर्फका नियमित उडान बन्द गरिएको थियो। यसअघि सरकराले १६ असारसम्म [&hellip;]</p>

काठमाडौं। सरकारले आन्तरिक र अन्तर्राष्ट्रिय हवाई उडान असार २१ गतेसम्मका लागि बन्द गर्ने निर्णय गरेकाे छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय स्राेतका अनुसार सरकारले  असार २१ गतेसम्मका आन्तरिक तथा अन्तर्राष्ट्रिय उडान बन्लाद गरेकाे हाे ।

सरकारले ११ चैत २०७६ बाट लकडाउन घोषणा गरेपछि आन्तरिक तथा अन्तर्राष्ट्रियतर्फका नियमित उडान बन्द गरिएको थियो। यसअघि सरकराले १६ असारसम्म आन्तरिक तथा अन्तर्राष्ट्रिय उडानमा स्थगन गर्न निर्णय गरेको थियो।

नियमित उडान बन्द भए पनि यात्रु उद्धार तथा चार्टड उडान भने विशेष अनुमति लिएर उडान गर्न पाउने जनाइएको । नेपालमा कोरोना संक्रमणको जोखिम बढ्कदै गएपछि उडान मिति लम्ब्याइएको बताइएकाे छ ।

Share News