निसानका सम्पूर्ण गाडीहरुमा ‘अहिले किन्नुहाेस्- पैसा पछि तिर्नुहाेस्’ योजना

<p>काठमाडाै‌ं । काठमाण्डौं निसान गाडीको आधिकारीक वितरक पायोनियर मोटोकर्पले यस बन्दाबंदी को अवस्थालाई मध्यनजर गर्दै “बाइ नाओ पे लेटर&#8217; अर्थात अहिले किन्नुहाेस् र पैसा पछि तिर्नुहाेस् योजना बजारमा ल्याएको छ । यस योजना अन्तर्गत निसान गाडी खरिद गर्दा ६ महिनासम्मको इएमआइ र ब्याज कम्पनिले नै व्यहोर्ने जानकारी पायोनियर मोटोकर्पले गराएको छ। साथै निसानका सबै गाडीहरु ३० [&hellip;]</p>

काठमाडाै‌ं । काठमाण्डौं निसान गाडीको आधिकारीक वितरक पायोनियर मोटोकर्पले यस बन्दाबंदी को अवस्थालाई मध्यनजर गर्दै “बाइ नाओ पे लेटर’ अर्थात अहिले किन्नुहाेस् र पैसा पछि तिर्नुहाेस् योजना बजारमा ल्याएको छ ।

यस योजना अन्तर्गत निसान गाडी खरिद गर्दा ६ महिनासम्मको इएमआइ र ब्याज कम्पनिले नै व्यहोर्ने जानकारी पायोनियर मोटोकर्पले गराएको छ। साथै निसानका सबै गाडीहरु ३० % डाउन पेमेन्ट मा उपलब्ध हुने कम्पनिले जनाएकाे छ ।

निशान नेपालले आजसम्मकै सबैभन्दा उत्कृष्ट अफर नेपाली अटो बजारमा ल्याएको दाबी गरेको छ। यस योजना स्टक रहने अवधि सम्म लागु हुने र साथै सर्तहरु लागु हुने मोटोकर्पले जनाएकाे छ ।

Share News