आतंककारीले गाेली चलाउँदा पाकिस्तानमा ९ जनाकाे मृत्‍यु

<p>काठमाडौं । आतंककारीले गाेली चलाउँदा पाकिस्तानमा ९ जनाकाे मृत्&#x200d;यु भएकाे छ ।कराचीस्थित पाकिस्तानकाे स्टक एक्स्चेन्जको भवनमा आक्रमण हुँदा ९ जनाकाे मृत्&#x200d;यु भएकाे हाे । उक्त स्थानकाे स‌ंचारमाध्यमले आक्रमणमा ९ जनाले ज्यान गुमाएकाे जनाएकाे छ । ज्यान गुमाउनेमा एक सब ईन्सपेक्टर, ४ जना सेक्युरिटी गार्ड र ४ जना आतंकवादी भएकाे शंका गरिएकाे छ ।</p>

काठमाडौं । आतंककारीले गाेली चलाउँदा पाकिस्तानमा ९ जनाकाे मृत्‍यु भएकाे छ ।कराचीस्थित पाकिस्तानकाे स्टक एक्स्चेन्जको भवनमा आक्रमण हुँदा ९ जनाकाे मृत्‍यु भएकाे हाे । उक्त स्थानकाे स‌ंचारमाध्यमले आक्रमणमा ९ जनाले ज्यान गुमाएकाे जनाएकाे छ ।

ज्यान गुमाउनेमा एक सब ईन्सपेक्टर, ४ जना सेक्युरिटी गार्ड र ४ जना आतंकवादी भएकाे शंका गरिएकाे छ ।

Share News