सुनकाे मूल्य घट्याे, ताेलाकाे कति ?

<p>आज सुनकाे मूल्ले १ सय रुपैयाँले घटेकाे छ । हिजो सोमबार छापावाला सुनको मूल्य ९१ हजार ३ सयमा पुगेर ऐतिहासिक रेकर्ड बनाएको थियो भने आज मंगलबार १ सयले घटेर ९१ हजार २ सयमा कारोबार भइरहेको बताइएकाे छ । सुनचाँदी व्यवसायी महासंघका अनुसार तेजाबी सुनको मूल्य ९० हजार ७ सय ६५ ले कारोबार भइरहेको छ। यस्तै, चाँदीकाे मुल्य [&hellip;]</p>

आज सुनकाे मूल्ले १ सय रुपैयाँले घटेकाे छ । हिजो सोमबार छापावाला सुनको मूल्य ९१ हजार ३ सयमा पुगेर ऐतिहासिक रेकर्ड बनाएको थियो भने आज मंगलबार १ सयले घटेर ९१ हजार २ सयमा कारोबार भइरहेको बताइएकाे छ ।

सुनचाँदी व्यवसायी महासंघका अनुसार तेजाबी सुनको मूल्य ९० हजार ७ सय ६५ ले कारोबार भइरहेको छ। यस्तै, चाँदीकाे मुल्य यथावत रहेर प्रतितोला ९ सय ४५ रुपैयाँमा काराेबार भइरहेकाे छ ।

Share News