प्रतितोला ६ सय रुपैयाँले बढ्यो सुन, ९१ हजार ५ सयमा कारोबार

<p>काठमाडौं । मंगलबार सुन प्रतितोला ९१ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छ । म‌ंगलबार प्रतितोला ९० हजार ९ सय रुपैयाँमा कारोबार भएको सुन ६ सय बढेर सो मूल्यमा बिक्री भइरहेको छ । त्यस्तै म‌ंगलबार प्रतितोला ९० हजार ४ सय ६० रुपैयाँमा कारोबार भएको तेजावी सुन बुधबार  ९१ हजार ६० रुपैयाँमा बिक्री भइरहेको छ । [&hellip;]</p>

काठमाडौं । मंगलबार सुन प्रतितोला ९१ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छ । म‌ंगलबार प्रतितोला ९० हजार ९ सय रुपैयाँमा कारोबार भएको सुन ६ सय बढेर सो मूल्यमा बिक्री भइरहेको छ ।

त्यस्तै म‌ंगलबार प्रतितोला ९० हजार ४ सय ६० रुपैयाँमा कारोबार भएको तेजावी सुन बुधबार  ९१ हजार ६० रुपैयाँमा बिक्री भइरहेको छ ।

मंगलबार प्रतितोला ९ सय ५० रुपैयाँमा बिक्री भएको चाँदी तोलामा ५ रुपैयाँ बढेर ९ सय ५५ रुपैयाँमा बिक्री भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जानकारी दिएको छ ।

 

Share News