बाल्ट्राको अटोमेटिक ह्याण्ड स्यानिटाइज डिस्पेन्सर बजारमा

<p>काठमाडौं । बाल्ट्राले अटोमेटिक ह्याण्ड स्यानिटाइज डिस्पेन्सर बजारमा ल्याएको छ । नवीनतम र उच्चस्तरीय प्रविधिहरुको प्रयोग गरी बनाइएको यस ह्याण्ड स्यानिटाइज डिस्पेन्सरको माध्यमबाट तपाईंले नछाेई आफ्नो हात सुरक्षित तरिकाले स्यानिटाइज गर्न सक्नुहुनेछ । नौ लिटर स्टोरेज क्षमता भएको यस ह्याण्ड स्यानिटाइज डिस्पेन्सरमा तुरुन्त स्यानिटाइज गर्न सकिने, छुन नपर्ने, शक्तिसाली स्पे्र जस्ता विशेषताहरु रहेको बाल्ट्राको यस [&hellip;]</p>

काठमाडौं । बाल्ट्राले अटोमेटिक ह्याण्ड स्यानिटाइज डिस्पेन्सर बजारमा ल्याएको छ ।

नवीनतम र उच्चस्तरीय प्रविधिहरुको प्रयोग गरी बनाइएको यस ह्याण्ड स्यानिटाइज डिस्पेन्सरको माध्यमबाट तपाईंले नछाेई आफ्नो हात सुरक्षित तरिकाले स्यानिटाइज गर्न सक्नुहुनेछ ।

नौ लिटर स्टोरेज क्षमता भएको यस ह्याण्ड स्यानिटाइज डिस्पेन्सरमा तुरुन्त स्यानिटाइज गर्न सकिने, छुन नपर्ने, शक्तिसाली स्पे्र जस्ता विशेषताहरु रहेको बाल्ट्राको यस अटोमेटिक ह्याण्ड स्यानिटाइज डिस्पेन्सरलाई भित्तामा समेत जडान गर्न सकिनेछ ।

बाल्ट्राको ह्याण्ड स्यानिटाइज डिस्पेन्सरमा १ वर्षको वारेन्टी रहेको छ भने बैंक, स्कूल, कलेज, अफिस, हस्पिटल, होटल, रेस्टुरेन्टहरुको लागि उपयुक्त रहेको छ ।

Share News