सुनकाे मुल्य हालसम्मकै उच्च, प्रतितोला ९७ हजार ५ सय

<p>काठमाडौं । सोमबार सुनको मूल्य प्रतितोला ९७ हजार ५ सय पुगेर नयाँ रेकर्ड कायम गरेको छ।  एकैदिन ताेलाकाे १२ सयले बढेर प्रतितोला ९७ हजार ५ सय पुगेर सुनले नयाँ रेकर्ड कायम गरेको हाे । आइतबार सुन प्रतितोला ९६ हजार तीन सयमा कारोबार भएको थियाे । यसअघि सुनको उच्च मूल्य आइतबार थियो। यस्तै चाँदीको मूल्य पनि ६० रुपैयाँले बढेर १२ [&hellip;]</p>

काठमाडौं । सोमबार सुनको मूल्य प्रतितोला ९७ हजार ५ सय पुगेर नयाँ रेकर्ड कायम गरेको छ।  एकैदिन ताेलाकाे १२ सयले बढेर प्रतितोला ९७ हजार ५ सय पुगेर सुनले नयाँ रेकर्ड कायम गरेको हाे ।

आइतबार सुन प्रतितोला ९६ हजार तीन सयमा कारोबार भएको थियाे । यसअघि सुनको उच्च मूल्य आइतबार थियो।

यस्तै चाँदीको मूल्य पनि ६० रुपैयाँले बढेर १२ सय १० रुपैयाँमा पुगेको छ । आइतबार चाँदीको मूल्य ११ सय ५० रुपैयाँ प्रतितोलामा कारोबार भएको थियो।

 

Share News