पार्टी दुर्घटना नजिक देखिएको भन्दै योगेश भट्टराईले गरे यस्तो ट्वीट

<p>काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का स्थायी समिति सदस्य तथा पर्यटनमन्त्री योगेश भट्टराईले पार्टी दुर्घटनातर्फ अघि बढेको बताएका छन् । अध्यक्ष तथा प्रधानमन्त्री केपी ओलीबिनै स्थायी समिति बैठक सुरु भएपछि भट्टराईले यस्तो संकेत गरेका हुन । उनले मंगलबार सामाजिक सञ्जालमा एउटा स्टाटस लेख्दै भनेका छन्, ‘दुर्घटना नजिक देखिन्छ । सबै रोकिऔं । सल्लाहा गरौे ।’ [&hellip;]</p>

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का स्थायी समिति सदस्य तथा पर्यटनमन्त्री योगेश भट्टराईले पार्टी दुर्घटनातर्फ अघि बढेको बताएका छन् ।

अध्यक्ष तथा प्रधानमन्त्री केपी ओलीबिनै स्थायी समिति बैठक सुरु भएपछि भट्टराईले यस्तो संकेत गरेका हुन ।

उनले मंगलबार सामाजिक सञ्जालमा एउटा स्टाटस लेख्दै भनेका छन्, ‘दुर्घटना नजिक देखिन्छ । सबै रोकिऔं । सल्लाहा गरौे ।’
पछिल्लो समय नेपाल कम्युनिष्ट पार्टी भित्र निकै विवाद देखिएको छ । उनले सो विवादलाई लिएर सो ट्वीट गरेको बुझिन्छ ।

Share News