सुनकाे मूल्य बढ्ने क्रम जारी, प्रतितोला कति ?

<p>काठमाडौं । बुधबार पनि  सुनको मूल्य प्रतितोला ९८ हजार ५ सय पुगेर नयाँ रेकर्ड कायम गरेको छ। ताेलाकाे ३ सयले बढेर प्रतितोला ९८ हजार ५ सय पुगेर सुनले फेरी नयाँ रेकर्ड कायम गरेको हाे । मंगलबार प्रतितोला ९८ हजार २ सयमा कारोबार भएको थियाे । यसअघि सुनको उच्च मूल्य मंगलबार थियो। &nbsp; यस्तै चाँदीको मूल्य भने २० [&hellip;]</p>

काठमाडौं । बुधबार पनि  सुनको मूल्य प्रतितोला ९८ हजार ५ सय पुगेर नयाँ रेकर्ड कायम गरेको छ। ताेलाकाे ३ सयले बढेर प्रतितोला ९८ हजार ५ सय पुगेर सुनले फेरी नयाँ रेकर्ड कायम गरेको हाे ।

मंगलबार प्रतितोला ९८ हजार २ सयमा कारोबार भएको थियाे । यसअघि सुनको उच्च मूल्य मंगलबार थियो।

 

यस्तै चाँदीको मूल्य भने २० रुपैयाँले घटेर १२ सय २५ रुपैयाँमा पुगेको छ । आइतबार चाँदीको मूल्य १२ सय ४५ रुपैयाँ प्रतितोलामा कारोबार भएको थियो।

Share News