सुनकाे मुल्य बढ्ने क्रम जारी, ताेलाकाे ९९ हजार ६ सय पुग्याे

<p>काठमाडौं । सुनकाे मुल्य ९९ हजार ६ सय पुगेकाे छ । आईतबार ताेलाकाे ३ सयले बढेर प्रतितोला ९९ हजार ६ सय पुगेर सुनले फेरी नयाँ रेकर्ड कायम गरेको हाे । शुक्रबार प्रतितोला ९९ हजार ३ सयमा कारोबार भएको थियाे । यसअघि सुनको उच्च मूल्य शुक्रबार थियो। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला ९९ हजार ६ सय [&hellip;]</p>

काठमाडौं । सुनकाे मुल्य ९९ हजार ६ सय पुगेकाे छ । आईतबार ताेलाकाे ३ सयले बढेर प्रतितोला ९९ हजार ६ सय पुगेर सुनले फेरी नयाँ रेकर्ड कायम गरेको हाे ।

शुक्रबार प्रतितोला ९९ हजार ३ सयमा कारोबार भएको थियाे । यसअघि सुनको उच्च मूल्य शुक्रबार थियो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला ९९ हजार ६ सय रुपैयाँ, तेजावी सुन प्रतितोला ९९ हजार १ सय ६० रुपैयाँ र चाँदी प्रतितोला एक हजार २ सय ३० रुपैयाँमा कारोबार भइरहेको छ ।

Share News