प्रुडेन्सियल इन्स्योरेन्सको भदौ १२ गतेदेखि बुक क्लोज

<p>काठमाडौं । प्रुडेन्सियल इन्स्योरेन्स कम्पनीको आगामी भदौ १२ गतेदेखि बुक क्लोज हुने भएको छ । कम्पनीले सो दिनदेखि आगामी भदौ २६ गतेसम्म बुक क्लोज गर्न लागेको हो । साधारण सभामा जाने प्रयोजनको लागि इन्स्योरेन्सले सो दिनदेखि बुक क्लोज गर्ने निर्णय गरेको हो । कम्पनीको अठारौं वार्षिक साधारण सभा भदौ २६ गते शुक्रबार बिहान ११ बजे [&hellip;]</p>

काठमाडौं । प्रुडेन्सियल इन्स्योरेन्स कम्पनीको आगामी भदौ १२ गतेदेखि बुक क्लोज हुने भएको छ । कम्पनीले सो दिनदेखि आगामी भदौ २६ गतेसम्म बुक क्लोज गर्न लागेको हो ।

साधारण सभामा जाने प्रयोजनको लागि इन्स्योरेन्सले सो दिनदेखि बुक क्लोज गर्ने निर्णय गरेको हो । कम्पनीको अठारौं वार्षिक साधारण सभा भदौ २६ गते शुक्रबार बिहान ११ बजे कम्पनीको रजिष्टर्ड कार्यालय वीरगञ्ज, पर्सामा हुन लागेको छ ।

सम्बन्धित समाचारः

प्रुडेन्सियल इन्स्योरेन्सको वार्षिक साधारणसभा भदौ २६ गते, छैन लाभांश प्रस्ताव

Share News