वायुसेवा निगमको सम्पत्ति ५४ अर्ब १६ करोड, ऋण ४५ अर्ब ९३ करोड

<p>काठमाडौं । नेपाल वायुसेवा निगमको सम्पत्ति ५४ अर्ब १६ करोड ८६ लाख रुपैयाँ भएको बताएको छ । संस्कृति पर्यटन तथा नागरिक उडड्यन मन्त्री योगेश भट्टराईले निगमको कुल सम्पत्तिको मूलयाकैन गर्दा सो रकम बराबरको सम्पत्ति भएको बताएका छन् । संस्कृति पर्यटन तथा नागरिक उडड्यन मन्त्रालयले गत आर्थिक वर्ष २०७६/०७७ मा गरेको प्रगतिका बारेमा गरेको कार्यक्रममा उनले [&hellip;]</p>

काठमाडौं । नेपाल वायुसेवा निगमको सम्पत्ति ५४ अर्ब १६ करोड ८६ लाख रुपैयाँ भएको बताएको छ ।

संस्कृति पर्यटन तथा नागरिक उडड्यन मन्त्री योगेश भट्टराईले निगमको कुल सम्पत्तिको मूलयाकैन गर्दा सो रकम बराबरको सम्पत्ति भएको बताएका छन् ।

संस्कृति पर्यटन तथा नागरिक उडड्यन मन्त्रालयले गत आर्थिक वर्ष २०७६/०७७ मा गरेको प्रगतिका बारेमा गरेको कार्यक्रममा उनले सो कुरा बताएका हुन् ।

उनले निगमको ३९ अर्ब ८० करोड ९६ लाख ऋण भएको बताए ।

Share News