असोज १ गतेदेखि होटल रेष्टुराँ खोल्न पाइने

<p>काठमाडौं । सरकारले असोज १ गतेदेखि होटल रेष्टुराँ सञ्चालन गर्ने गरेको छ । सरकारका प्रवक्ता तथा परराष्ट्रमन्त्री प्रदिप ज्ञवालीले असोज १ गतेदेखि होटल रेष्टुराँ खोल्ने निर्णय गरेको बताए । यसका लागि स्वास्थ्य सम्बन्धि आवश्यक मापदण्डहरु पूरा गरेर मात्रै सञ्चालन गर्न पाइने बताइएको छ ।</p>

काठमाडौं । सरकारले असोज १ गतेदेखि होटल रेष्टुराँ सञ्चालन गर्ने गरेको छ । सरकारका प्रवक्ता तथा परराष्ट्रमन्त्री प्रदिप ज्ञवालीले असोज १ गतेदेखि होटल रेष्टुराँ खोल्ने निर्णय गरेको बताए ।

यसका लागि स्वास्थ्य सम्बन्धि आवश्यक मापदण्डहरु पूरा गरेर मात्रै सञ्चालन गर्न पाइने बताइएको छ ।

Share News