स्मार्टडोकोकाे “स्मार्ट दशैं अफर”

<p>काठमाडौं । दशैंको अवसरमा स्मार्टडोकोले सेलपेको सहयोगमा “स्मार्ट दशैं अफर” ल्याएको छ । यस अफरबाट स्मार्टडोकोका ग्राहकहरुले हरेक दिन सामसुङ्ग स्मार्टफोन जित्ने मौका पाउन सक्नु हुनेछ र यसको लागि स्मार्टडोकोमा सेलपे मार्फत भुक्तानी गर्नुपर्ने हुनेछ । ग्राहकहरूले बिहान ११ बजेसम्म सामान अर्डर गर्नु भएमा त्यहि दिन अडर डेलिभरी हुनेछ । स्मार्टडोकोसँग सामसुङ्ग, प्यानासोनिक, बाल्ट्रा, डाक्टर [&hellip;]</p>

काठमाडौं । दशैंको अवसरमा स्मार्टडोकोले सेलपेको सहयोगमा “स्मार्ट दशैं अफर” ल्याएको छ । यस अफरबाट स्मार्टडोकोका ग्राहकहरुले हरेक दिन सामसुङ्ग स्मार्टफोन जित्ने मौका पाउन सक्नु हुनेछ र यसको लागि स्मार्टडोकोमा सेलपे मार्फत भुक्तानी गर्नुपर्ने हुनेछ । ग्राहकहरूले बिहान ११ बजेसम्म सामान अर्डर गर्नु भएमा त्यहि दिन अडर डेलिभरी हुनेछ ।

स्मार्टडोकोसँग सामसुङ्ग, प्यानासोनिक, बाल्ट्रा, डाक्टर ब्राउन्, क्रेन, ड्रीमबाबी, डीजेआई, एनर्जाइजर, केटीएम सिटि, निभिया र अन्य धेरै ब्रान्डका सामानहरु भारी छुटमा राखिएका छन् । ग्राहकहरुले १०हजार भन्दा धेरै थरीका सामानहरु स्मार्टडोको मार्फत किनमेल गर्न सक्ने कम्पनीले जनाएको छ ।

Share News