अब २१ सय रुपैयाँमै काभ्रेको तीन धारा घुम्न पाइने, खाना/खाजा नि:शुल्क, यस्ता छन् अन्य सुविधा

<p>काठमाडौं । अब २१ सय ९९ रुपैयाँमै काभ्रेको तीन धारा घुम्न सकिने भएको छ । पछिल्लो समय घुम्नका लागि प्रख्यात ठाउँ काभ्रेको तीन धारा घुम्न २१ सय ९९ रुपैयाँ लाग्नेछ । अहिले विभिन्न टुर एण्ड ट्राभल एजन्सीहरुले एक दिनको टुर प्याकेज बनाएर तीन धारा घुमाइरहेका छन् । घुम्न चाहनेहरुलाई २१ सय ९९ रुपैयाँ तिर्नु पर्ने [&hellip;]</p>

काठमाडौं । अब २१ सय ९९ रुपैयाँमै काभ्रेको तीन धारा घुम्न सकिने भएको छ । पछिल्लो समय घुम्नका लागि प्रख्यात ठाउँ काभ्रेको तीन धारा घुम्न २१ सय ९९ रुपैयाँ लाग्नेछ ।

अहिले विभिन्न टुर एण्ड ट्राभल एजन्सीहरुले एक दिनको टुर प्याकेज बनाएर तीन धारा घुमाइरहेका छन् । घुम्न चाहनेहरुलाई २१ सय ९९ रुपैयाँ तिर्नु पर्ने भएको छ ।

टुर एण्ड छ.ट्राभल एजेन्सीहरुले एक दिनको प्याकेजमा २१ सय ९९ रुपैयाँमै खाना, खाजा, खानेपानी पनि दिने जनाएका छन् ।

सो झरनामा डेढ घण्टा समय बिताउन सकिने गरी प्याकेज तयार पारिएका छन् । पछिल्लो समय सामाजिक सञ्जालमा चर्चित भएरैनै धेरै मानिसहरु तीन धारा पुग्ने गरेका छन् । एजेन्सीहरुले स्कारपियो बुक गरेर घम्न जानेहरुलाई लैजाने गरेका छन् ।

Share News