ओप्पो बन्यो ‘द भ्वाइस अफ नेपाल’को प्रमुख प्रायोजक

<p>काठमाडौं । सिंगिङ रियालिटी टीभी शो ‘ओपो द भ्वाइस अफ नेपाल’को प्रमुख प्रायोजकको रुपमा ओप्पो रहेको छ । यूवा प्रतिभालाई प्रोत्साहन गर्ने सोचका साथ ओप्पोले उक्त कार्यक्रमको प्रमुख प्रायोजकको लागि उक्त सहकार्य गरेको हो । सिंगिङ रियालिटी शोले नेपाली प्रतिभालाई दर्शक सामु आफ्नो गायन कला प्रदर्शन गर्दै लोकप्रियता कमाउने अवसर प्रदान गर्ने छ । नेपाली [&hellip;]</p>

काठमाडौं । सिंगिङ रियालिटी टीभी शो ‘ओपो द भ्वाइस अफ नेपाल’को प्रमुख प्रायोजकको रुपमा ओप्पो रहेको छ । यूवा प्रतिभालाई प्रोत्साहन गर्ने सोचका साथ ओप्पोले उक्त कार्यक्रमको प्रमुख प्रायोजकको लागि उक्त सहकार्य गरेको हो ।

सिंगिङ रियालिटी शोले नेपाली प्रतिभालाई दर्शक सामु आफ्नो गायन कला प्रदर्शन गर्दै लोकप्रियता कमाउने अवसर प्रदान गर्ने छ ।
नेपाली कला उद्योगकै लागि एक कोशे ढुङगाका रुपमा स्थापित हुन सफल यो रियालिटी शोमा हजारौँ उत्साहित प्रतिस्पर्धीले सहभागिताका लागि आवेदन दिइसकेका छन् ।

Share News