राष्ट्रिय सहकारी बैंकले एकैदिन सञ्चालनमा ल्यायो ४ नयाँ शाखा

<p>काठमाडौं । राष्ट्रिय सहकारी बैंकले एकैदिन ४ नयाँ शाखा सञ्चालनमा ल्याएको छ । बैंकले आज (कार्तिक २३ गते)देखि उक्त शाखाबाट कारोबार शुरु गरेको हो । यी चार शाखासँगै बैंकको शाखा संख्या ४८ पुगेको छ । साथै, बैंकले निकट भविष्यमा थप शाखा विस्तार गरी संख्या ६८ पुर्याउने योजना बनाएको छ ।</p>

काठमाडौं । राष्ट्रिय सहकारी बैंकले एकैदिन ४ नयाँ शाखा सञ्चालनमा ल्याएको छ । बैंकले आज (कार्तिक २३ गते)देखि उक्त शाखाबाट कारोबार शुरु गरेको हो ।

यी चार शाखासँगै बैंकको शाखा संख्या ४८ पुगेको छ । साथै, बैंकले निकट भविष्यमा थप शाखा विस्तार गरी संख्या ६८ पुर्याउने योजना बनाएको छ ।

Share News