तीन महिना नबित्दै प्रुडेन्सियल इन्स्योरेन्सका सञ्चालक बिजुक्छेले दिए राजिनामा

<p>काठमाडौं । प्रुडेन्सियल इन्स्योरेन्सका सञ्चालक बिबेक बिजुक्छेले राजिनामा दिएका छन् । कम्पनीको संस्थापक समूह &#8216;क&#8217; अन्तर्गत सञ्चालकको पदमा रहेका बिजुक्छेले उक्त पदबाट राजिनामा दिएका हुन् । उनको राजिनामालाई मंसिर ६ गतेदेखि लागू हुने गरी कम्पनीले स्वीकृत गरेको छ । २०७७ साल भदौ २६ गतेदेखि यस कम्पनीमा कार्यरत बिजुक्छेले घरायसी कार्य व्यस्तताको कारण गत कार्तिक २० [&hellip;]</p>

काठमाडौं । प्रुडेन्सियल इन्स्योरेन्सका सञ्चालक बिबेक बिजुक्छेले राजिनामा दिएका छन् । कम्पनीको संस्थापक समूह ‘क’ अन्तर्गत सञ्चालकको पदमा रहेका बिजुक्छेले उक्त पदबाट राजिनामा दिएका हुन् ।

उनको राजिनामालाई मंसिर ६ गतेदेखि लागू हुने गरी कम्पनीले स्वीकृत गरेको छ ।

२०७७ साल भदौ २६ गतेदेखि यस कम्पनीमा कार्यरत बिजुक्छेले घरायसी कार्य व्यस्तताको कारण गत कार्तिक २० गते नै राजिनामा दिएका थिए ।

Share News