एफएनसीसीआई निर्वाचनः आउन थाल्यो परिणाम, सुदूरपश्चिमबाट कार्यकारिणी सदस्यमा कुँवर विजयी

<p>काठमाडाैं । सुदूरपश्चिमबाट नेपाल उद्योग वाणिज्य महासंघको केन्द्रीय सदस्यमा पुष्पराज कुँवर विजयी भएका छन्। शनिबार भएको निर्वाचनमा कैलाली उद्योग वाणिज्य संघका अध्यक्षसमेत रहेका कुँवर प्रतिद्वन्द्वी देवबहादुर रोकायालाई पराजित गर्दै केन्द्रीय सदस्यमा विजयी भएका हुन्। कुँवरले कुल खसेको १० मध्ये ८ मत प्राप्त गरेर विजयी भएका हुन् । उनका प्रतिद्वन्द्वी देवबहादुर रोकायाले २ मत मात्रै प्राप्त [&hellip;]</p>

काठमाडाैं । सुदूरपश्चिमबाट नेपाल उद्योग वाणिज्य महासंघको केन्द्रीय सदस्यमा पुष्पराज कुँवर विजयी भएका छन्।

शनिबार भएको निर्वाचनमा कैलाली उद्योग वाणिज्य संघका अध्यक्षसमेत रहेका कुँवर प्रतिद्वन्द्वी देवबहादुर रोकायालाई पराजित गर्दै केन्द्रीय सदस्यमा विजयी भएका हुन्।

कुँवरले कुल खसेको १० मध्ये ८ मत प्राप्त गरेर विजयी भएका हुन् । उनका प्रतिद्वन्द्वी देवबहादुर रोकायाले २ मत मात्रै प्राप्त गरेका छन्।

Share News