ज्योति लाइफ इन्स्योरेन्सले ६६ करोडको आईपीओ जारी गर्दै, फाइल धितोपत्र बोर्डमा

<p>काठमाडौं । ज्योति लाइफ इन्स्योरेन्स कम्पनीले ६६ करोड रुपैयाँ बराबरको साधारण सेयर (आईपीओ) निष्कासन गर्ने भएको छ । सो मात्राको सेयर निष्कासन गर्ने प्रक्रिया अघि बढाउँदै इन्स्योरेन्सले नेपाल धितोपत्र बोर्डसँग अनुमति मागेको छ । इन्स्योरेन्सले अंकित मूल्य एक सय रुपैयाँको दरले ६६ लाख कित्ता सेयर निष्कासन गर्न लागेको हो । कम्पनीले एनएमबी क्यापिटल मार्केटमार्फत सो [&hellip;]</p>

काठमाडौं । ज्योति लाइफ इन्स्योरेन्स कम्पनीले ६६ करोड रुपैयाँ बराबरको साधारण सेयर (आईपीओ) निष्कासन गर्ने भएको छ । सो मात्राको सेयर निष्कासन गर्ने प्रक्रिया अघि बढाउँदै इन्स्योरेन्सले नेपाल धितोपत्र बोर्डसँग अनुमति मागेको छ ।

इन्स्योरेन्सले अंकित मूल्य एक सय रुपैयाँको दरले ६६ लाख कित्ता सेयर निष्कासन गर्न लागेको हो । कम्पनीले एनएमबी क्यापिटल मार्केटमार्फत सो मात्राको सेयर बिक्री गर्ने अनुमति मागेको छ ।

Share News