काठमाडौं । आइतबार सिनर्जी पावर डेभलपमेन्टको सेयर मूल्य समायोजन भएको छ । ४.७५ प्रतिशत बोनस सेयर पछि संस्थाको सेयर मूल्य समायोजन भएको हो ।
मूल्य समायोजन पश्चात संस्थाको सेयर मूल्य प्रतिकित्ता २०७ रुपैयाँमा झरेको छ । जबकी यसअघि संस्थाको सेयर सेयर प्रतिकित्ता २१७ रुपैयाँमा कारोबार भएको थियो ।