यूनाइटेड इन्स्योरेन्सले तोक्यो बुक क्लोजको मिति

<p>काठमाडौं । यूनाइटेड इन्स्योरेन्स कम्पनी (नेपाल)ले आगामी पुस २१ गते बुक क्लोज गर्ने भएको छ । कम्पनीले साधारणसभामा जाने प्रयोजनको लागि उक्त एक दिन बुक क्लोज गर्न लागेको हो । कम्पनीको आगामी २६औं वार्षिक साधारणसभा माघ ७ गते बस्दै छ । सभा सो दिन बिहीन १०ः३० बजे होटल हिमालय कुपण्डोल ललितपुरमा बस्न लागेको हो । [&hellip;]</p>

काठमाडौं । यूनाइटेड इन्स्योरेन्स कम्पनी (नेपाल)ले आगामी पुस २१ गते बुक क्लोज गर्ने भएको छ । कम्पनीले साधारणसभामा जाने प्रयोजनको लागि उक्त एक दिन बुक क्लोज गर्न लागेको हो ।

कम्पनीको आगामी २६औं वार्षिक साधारणसभा माघ ७ गते बस्दै छ । सभा सो दिन बिहीन १०ः३० बजे होटल हिमालय कुपण्डोल ललितपुरमा बस्न लागेको हो ।

पुस ५ गते बसेको सञ्चालक समितिको बैठकले उक्त सभा तथा बुक क्लोजको मिति तय गरेको हो ।

Share News