मनिषा कोइराला बनिन् आइएमई जनरल इन्स्योरेन्सको ब्रान्ड एम्बासडर

<p>काठमाडाैं ।  आइएमई जनरल इन्स्योरेन्सको ब्रान्ड एम्बासडरमा नायिका मनिषा कोइराला तीन वर्षको लागि नियुक्त भएकी छिन् । कम्पनीले नायिका काेइरालालाई एक कार्यक्रम मार्फत आफ्नाे  ब्रान्ड एम्बासडर नियुक्त गरेकाे हाे । कोइरालाको सहकार्यले कम्पनीको प्रवर्धन गर्न थप सहयोग पुग्ने कम्पनीका प्रमुख कार्यकारी अधिकृत युगेशभक्त बादे श्रेष्ठले बताए । नायिका कोइरालाले आइएमई जनरल इन्स्योरेन्सको ब्रान्ड एम्बासडर भएर [&hellip;]</p>

काठमाडाैं ।  आइएमई जनरल इन्स्योरेन्सको ब्रान्ड एम्बासडरमा नायिका मनिषा कोइराला तीन वर्षको लागि नियुक्त भएकी छिन् । कम्पनीले नायिका काेइरालालाई एक कार्यक्रम मार्फत आफ्नाे  ब्रान्ड एम्बासडर नियुक्त गरेकाे हाे ।

कोइरालाको सहकार्यले कम्पनीको प्रवर्धन गर्न थप सहयोग पुग्ने कम्पनीका प्रमुख कार्यकारी अधिकृत युगेशभक्त बादे श्रेष्ठले बताए ।

नायिका कोइरालाले आइएमई जनरल इन्स्योरेन्सको ब्रान्ड एम्बासडर भएर काम गर्न पाउँदा आफूलाई खुशी लगेको र कम्पनीको उत्तरोत्तर प्रगतिमा आफूले उत्कृष्ठ भूमिका निर्वाह गर्ने बताइन् ।

Share News