६ सयले बढ्यो सुनको मूल्य, कतिमा भइरहेको छ कारोबार ?

<p>काठमाडौं । आज नेपाली बजारमा सुनकाे मूल्य ६ सय रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य  तोलाको ६ सय रुपैयाँ बढेर ९२ हजार ८ सय रुपैयाँमा काराेबार भइरहेकाे छ । आज चाँदी २० रुपैयाँले बढेको छ । महासंघका अनुसार आज छापावाला सुन प्रतितोला ९२ हजार ८ सय रुपैयाँ, तेजावी ९२ हजार ३ सय रुपैयाँ [&hellip;]</p>

काठमाडौं । आज नेपाली बजारमा सुनकाे मूल्य ६ सय रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य  तोलाको ६ सय रुपैयाँ बढेर ९२ हजार ८ सय रुपैयाँमा काराेबार भइरहेकाे छ ।

आज चाँदी २० रुपैयाँले बढेको छ । महासंघका अनुसार आज छापावाला सुन प्रतितोला ९२ हजार ८ सय रुपैयाँ, तेजावी ९२ हजार ३ सय रुपैयाँ र चाँदी १ हजार २ सय ५० रुपैयाँमा काराेबार भइरहेकाे छ ।

Share News