आइएमई जनरल इन्स्योरेन्सद्वारा कृषि तथा पशुपन्छी बीमा अभिकर्ताको तालिम सम्पन्न

<p>काठमाडौं । आइएमई जनरल इन्स्योरेन्सले कृषि तथा पशुपन्छी बीमा अभिकर्ताको रुपमा कम्पनीसँग आवद्ध भई कार्य गर्न इच्छुक व्यक्तिहरुलाई तालिम दिएकाे छ । माघ ११ देखि १४ गते सम्म संचालन भएकाे उक्त तालिममा देश भरका ८० जना व्यक्तिहरुको सहभागीता रहेको थियो । उक्त तालिम पश्चात कम्पनीसँग आवद्ध भई कार्य गर्ने बीमा अभिकर्ताहरुले प्राप्त ज्ञानको आधारमा बीमा [&hellip;]</p>

काठमाडौं । आइएमई जनरल इन्स्योरेन्सले कृषि तथा पशुपन्छी बीमा अभिकर्ताको रुपमा कम्पनीसँग आवद्ध भई कार्य गर्न इच्छुक व्यक्तिहरुलाई तालिम दिएकाे छ ।

माघ ११ देखि १४ गते सम्म संचालन भएकाे उक्त तालिममा देश भरका ८० जना व्यक्तिहरुको सहभागीता रहेको थियो ।

उक्त तालिम पश्चात कम्पनीसँग आवद्ध भई कार्य गर्ने बीमा अभिकर्ताहरुले प्राप्त ज्ञानको आधारमा बीमा कम्पनी र ग्राहकहरुको बीचमा राम्रो भूमिका खेल्ने अपेक्षा कम्पनीले गरेकाे जनाएकाे छ ।

 

Share News