काठमाडाैं । प्रभु लाइफ इन्स्योरेन्स जिवन बीमा गरका एक ग्राहककाे मृत्यु भएपछि उनकाे ५० लाखकाे मृत्यु दाबी भुक्तानी गरेकाे छ ।
कम्पनीले मृत्यु भएका महोत्तरी जिल्ला हतिसर्वाका सुरेश प्रसाद यादवकी श्रीमती अनुराधा कुमारी यादवलाई जीवन बीमा मृत्यु दाबी बापत ५० लाख भुक्तानी गरेकाे हाे ।
कम्पनीले लामाे समयदेखि देशकाे विभिन्न जिल्लामा बीमा सेवा दिँदै आएकाे छ ।