नेपाल फाइनान्सको १२५ प्रतिशत हकप्रद सेयर नेप्सेमा सूचीकृत

<p>काठमाडौं । नेपाल फाइनान्सको हकप्रद सेयर नेपाल स्टक एक्स्चेञ्ज (नेप्से)मा सूचीकृत भएको छ । संस्थाको आज (माघ २१ गते) बुधबार मात्रै १२५ प्रतिशत अर्थात १६ लाख ९७ हजार ५०६ कित्ता हकप्रद सेयर सूचीकृत भएको हो । यससँगै अबको केही दिनमा कम्पनीको उक्त सेयर सेयरधनीको डिम्याट खातामा जम्मा हुने छ । र, दोश्रो बजारमा किनबेच गर्न [&hellip;]</p>

काठमाडौं । नेपाल फाइनान्सको हकप्रद सेयर नेपाल स्टक एक्स्चेञ्ज (नेप्से)मा सूचीकृत भएको छ । संस्थाको आज (माघ २१ गते) बुधबार मात्रै १२५ प्रतिशत अर्थात १६ लाख ९७ हजार ५०६ कित्ता हकप्रद सेयर सूचीकृत भएको हो ।

यससँगै अबको केही दिनमा कम्पनीको उक्त सेयर सेयरधनीको डिम्याट खातामा जम्मा हुने छ । र, दोश्रो बजारमा किनबेच गर्न पाइने छ ।

Share News