सिम टिभीमा ‘अज्जबको फाईदा गज्जबको अफर’, डिशहोमको फाइबरनेटमा विषेश छुट

<p>काठमाडौं । डिशहोमको फाइबरनेटमा सिम टिभी &#8216;अज्जबको फाईदा गज्जबको अफर&#8217; संचालनमा आएको छ । डिशहोमको फाइबर जडान गर्दा सिम टिभीको मासिक शुल्क निःशुल्क हुनेछ । काठमाडौं उपत्यकाका विभिन्न स्थानमा उच्च गतिको गुणस्तरिय ईन्टरनेट सेवा प्रदान गर्दै आएको डिशहोमको फाइबरनेटमा ३ महिना, ६ महिना र १२ महिनाका प्याकेजहरु विषेश छुटमा उपलब्ध गराउँदै आएको छ । डिशहोम [&hellip;]</p>

काठमाडौं । डिशहोमको फाइबरनेटमा सिम टिभी ‘अज्जबको फाईदा गज्जबको अफर’ संचालनमा आएको छ । डिशहोमको फाइबर जडान गर्दा सिम टिभीको मासिक शुल्क निःशुल्क हुनेछ ।

काठमाडौं उपत्यकाका विभिन्न स्थानमा उच्च गतिको गुणस्तरिय ईन्टरनेट सेवा प्रदान गर्दै आएको डिशहोमको फाइबरनेटमा ३ महिना, ६ महिना र १२ महिनाका प्याकेजहरु विषेश छुटमा उपलब्ध गराउँदै आएको छ ।

डिशहोम फाइबरनेटको वार्षिक भुक्तानी गर्दा ड्रप वाएर समेत निःशुल्क प्रदान गरिने कम्पनीले जनाएको छ । भैसेपाटी, नख्खु, कपन, बौद्ध, पेप्सीकोला लगायतका ठाउँमा सन्चालन हुँदै आएको यो सेवा लिन उपभोक्ताले ९८०१५४४००० मा सम्पर्क गरी सेवा लिन सकिनेछ ।

विगत लामो समयदेखी केबल टिभीको प्रमुख सेवाप्रदायक सिम्पल मिडिया नेटवोर्क प्रा. लि. ले अहिले पछिल्लो समयमा इन्टरनेट सेवा प्रदान गर्न थालेको हो ।

नेपालमा पहिलो पटक प्रयोगमा ल्याइएको यो प्रविधिबाट एउटा फाइबर वा एरबाट ईन्टरनेट र टिभी चल्नेछ ।

Share News